कक्षा ११, १२ तथा स्नातक तहका सबै कक्षाहरु मिति २०७८/१०/१० गतेदिख अनलाइन हुनेछ । नयाँ स्नातक तह प्रथम वर्षका विधार्थीहरुले चाडैं भर्ना गरि अनलाइनकाे पासवर्ड लिन सुचित गरिन्छ । भर्ना गर्नकाे लागि कलेज प्रशासन तथा लेखा शाखा १० बजेदेखि २ बजेसम्म खुल्ला रहनेछ । मनकामना कलेज तथा माध्यमिक विधालय, विर्तामोड ०२३५४१२७०